FAQs Complain Problems

भंगहा नगरपालिकाको परिचय

स्थापना: २०७४ 
जम्मा वडा: ९
जनसंख्या: ५५,८४६ 
क्षेत्रफल: ७७.२१ ( वर्ग कि.मी.)
समावेश गाविसहरू: भँगाहा, हत्तिसर्वा, सिंग्याही, मेघनाथ गोरहन्ना, धरमपुर र हरिहरपुर हरिणमरी गा.वि.स.

सिमाना :-

      पूर्व :- धनुषा जिल्ला बटेश्वर गाउपालिका र

   पश्चिम :- औरही नगरपालिका र रामगोपालपुर नगरपालिका

     उतर :- बर्दिबास नगरपालिका र धनुषा जिल्ला बटेश्वर गाउपालिका

   दक्षिण :-  लोहारपट्टी नगरपालिका र बलबा नगरपालिका

नगरको नामकरण :-

      मध्यमान्चल विकास क्षेत्र अन्तर्गत जनकपुर अंचलको महोत्तरी जिल्लाका १० वटा नगरपालिका मध्ये यो भंगहा नगरपालिका पनि एक हो । यो वि.सं. २०७४ साल भाद्र १ गतेको नेपाल सरकार मन्त्रिपरिषदको निर्णय बमोजिम घोषणा भएको हो । हालको राजनैतिक विभाजन अनुसार नेपालको २ नं. प्रदेशको महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नं.१ मा पर्ने साविकका ६ (छ) वटा ग.वि.स. भंगहा, सिंग्याही,धर्मपुर, हतिसर्वा, मेघनाथगोरहन्ना र हरिहरपुर हरिनमरी एकिकृत गरि यो भंगहा नगरपालिका घोषणा गरिएको छ । 

नगरको प्रशासनिक विभाजन :-

             निर्वाचन क्षेत्र नं.१

             प्रदेश सभा सदस्य क

             वडा संख्या :-९